बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने
काठमाडौँ- बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका एउटा महत्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको हालसम्म कुन ढाँचामा निर्माण गर्ने भन्ने बारेमा निर्णय नभएपनि स्थानीयवासीको घर गोठ, बोटबिरुवालगायतको मुआब्जा निर्धारण भएको छ । स्थानीयवासीको मागलाई धादिङ र गोरखाका जिल्ला प्रशासन कार्यालयले सम्बोधन गरेका … Continue reading बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed