‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि मनाङको लोकप्रिय मावि छानियो

मनाङ- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि हिमाल पारीको जिल्ला मनाङको लोकप्रिय माध्यमिक विद्यालयहरु छनोटमा परेको छ । जिल्लाको चामे गाउँपालिका ४ स्थित लोकप्रिय मावि कार्यक्रमका लागि छनोटमा परेको हो । छनौटमा परेका विद्यालयलाई कार्यक्रम अन्र्तगत अनुदान रकम उपलव्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिने छ । लोकप्रिय माविमा … Continue reading ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि मनाङको लोकप्रिय मावि छानियो