ढुङ्गाना–मुग्लिन सडक निर्माण वैशाखमा सुरु हुने

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको ढुङ्गाना–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ ।  सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ । तीन प्याकेजमध्ये अहिले नाग ढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि … Continue reading ढुङ्गाना–मुग्लिन सडक निर्माण वैशाखमा सुरु हुने