ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत–नेपाल दृष्टिकोण

काठमाडौँ ।  ‘‘तपाईँहरू जति पनि विद्युत् उत्पादन गर्नोस्, हामी किनिदिने छौँ, नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चित गर्न चाहन्छु’’,  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको  अभिव्यक्तिले नेपालमा बढी भएको बिजुली सहजै रूपमा भारत र सार्क राष्ट्रमा  निर्यात गर्ने मार्ग प्रशस्त गरेको छ र यो ऊर्जा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिको रुपमा दिन सकिन्छ ।  हालै … Continue reading ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत–नेपाल दृष्टिकोण