काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैङ्कका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैङ्कको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका विषयमा छलफल भयो । सो अवसरमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैङ्कको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । … Continue reading श्रममन्त्री श्रेष्ठसँग विश्व बैङ्कका क्षेत्रीय निर्देशकको भेटवार्ता, आन्तरिक रोजगारी प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed