नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४६.४६ अङ्कले ओरालो लागेर दुई हजार ४५२.०६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३४ अङ्कले ओरालो लागेर ४५८.२२ मा ओर्लेको छ । कूल २२८ कम्पनीको ५८ लाख … Continue reading नेप्से परिसूचक उच्च अङ्कले घट्यो