जन्मदिनको अवसरमा चन्द्रागिरि केवलकार सेवा निःशुल्क
काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क प्रदान गर्ने भएको छ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक प्रताप साहले जानकारी दिए । उनले भने, ‘यो योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिन … Continue reading जन्मदिनको अवसरमा चन्द्रागिरि केवलकार सेवा निःशुल्क
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed