सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण : सञ्चारमन्त्री कार्की
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “अबको गन्तव्य … Continue reading सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण : सञ्चारमन्त्री कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed