सिलवालको रिट खारेज, टङ्कलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ । न्यायाधिशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलाशले उक्त रिट खारेज गरेको हो । कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिलवाललाई गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो । मङ्सिर १३ गते सरकारले टङ्कलाल … Continue reading सिलवालको रिट खारेज, टङ्कलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो