एआइजी बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं- सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वरिष्ठताक्रम र कार्य क्षमताको आधारमा नभई गैरकानूनी रूपमा बढुवा गरेको उल्लेख गर्दै यही … Continue reading एआइजी बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed