‘सुक्खा बन्दरगाहलाई आयात होइन निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्छ’

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उहाँले बन्दरगाह निर्यातको केन्द्रबिन्दु बन्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आज उद्घाटनपछि आयोजित समारोहमा अर्थमन्त्री शर्माले खाद्य वस्तु र कृषिमा आधारित वस्तुहरू यही बन्दरगाहमार्फत आयात गर्नुभन्दा … Continue reading ‘सुक्खा बन्दरगाहलाई आयात होइन निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्छ’