जसले नेपाली उत्पादन युरोपभर चिनाए
लिस्बन । पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा । नकिने पनि किनौं झैंँ लाग्ने गरी लहरैसँग झुण्ड्याइएका नेपाली हस्तकलाका सामाग्री । परदेश भए पनि काठमाडौंको ठमेल, बौद्ध र स्वयम्भू क्षेत्रको झल्को दिने गरी हातले बनाएका अनेकौं सामग्री जसले एकातिर … Continue reading जसले नेपाली उत्पादन युरोपभर चिनाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed