थप ऊर्जा निर्यात गर्न नेपालले स्वीकृति पायो

काठमाडौँ । नेपालले भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिद्युत् बिक्री गर्न अनुमति पाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री  पम्फा भुसालले नेपालले भारतीय बजारमा थप बिजुली निर्यात गर्न स्वीकृति पाएको जानकारी दिनुभयो । पहिलो चरणमा ३९ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाएको नेपालले थप विद्युत् निर्यात गर्ने स्वीकृति पाएसँगै … Continue reading थप ऊर्जा निर्यात गर्न नेपालले स्वीकृति पायो