गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल
चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताउनुभएको छ । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताउनुभयो । दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार … Continue reading गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed