विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उल्लेखनीय फड्को

काठमाडौँ। पूर्वी नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रका नागरिकका लागि भरपर्दो उपचार केन्द्रका रुपमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला दुई वर्षमा स्वास्थ्य सेवा प्रवाह, प्राज्ञिक उन्नयन र प्रशासकीय सुधारमा उल्लेखनीय फड्को मारेको जनाएको छ । कोभिड–१९ महामारीको बाबजुद पनि स्वास्थ्य पूर्वाधार निर्माण, अस्पतालको स्तरोन्नति, स्वास्थ्य सेवाको विविधिकरण, अत्याधुनिक उपकरणको खरिद तथा जडान र … Continue reading विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उल्लेखनीय फड्को