अक्षरभन्दा तस्वीरले धेरै बोल्नेः मन्त्री भुसाल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अक्षरभन्दा तस्वीरले नै धेरै बोल्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी आज अवलोकन गर्दै उहाँले अक्षरले एउटा कोणबाट मनन गर्ने विषयलाई तस्वीरले धेरै कोणबाट व्याख्या र विश्लेषण गर्ने बताउनुभएको हो । चैत २२ देखि सुरु भएको … Continue reading अक्षरभन्दा तस्वीरले धेरै बोल्नेः मन्त्री भुसाल