सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव
सर्लाही- सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो । आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक … Continue reading सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed