निर्वाचन आचारसंहिताबारे एमालेको ध्यानाकर्षण
काठमाडौं– नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समक्ष बुझाइएको ध्यानाकर्षणपत्रमा विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा राख्न नपाइने व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुने लगायतका विषयहरू उल्लेख छन् । एमालेले कुनै पनि कार्यपालिकाको … Continue reading निर्वाचन आचारसंहिताबारे एमालेको ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed