म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

म्याग्दी- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)को बेनीमा बसेको संयुक्त बैठकले जिल्लाका ६ वटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा … Continue reading म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने