बागमती गाउँपालिकामा भूमिहीन दलितलाई लालपुर्जा वितरण

मकवानपुर । संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्र पारिएको छ ।   मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूमिहीनले जग्गा प्राप्त गर्ने गरी अभियान तीव्र पारिएको बताउनुभयो ।  मन्त्री … Continue reading बागमती गाउँपालिकामा भूमिहीन दलितलाई लालपुर्जा वितरण