स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएको र देशभर विजयी गराउनका लागि आवश्यक तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो । … Continue reading स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed