परिवर्तनको अनुभूति हुने गरी कार्यसम्पादन गर्न मन्त्री बडूको निर्देशन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विशेष परिस्थितिमा आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेकोले जनतालाई सकारात्मक परिवर्तनको अनुभूति हुने गरी पूर्ण प्रतिबद्धता र इमानदारी साथ कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रवार मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाको साथै नेपाल आयल निगमको वर्तमान अवस्था र कार्य प्रगतिबारे जानकारी लिनुहुँदै मन्त्री बडूले मन्त्रालय अन्तर्गत … Continue reading परिवर्तनको अनुभूति हुने गरी कार्यसम्पादन गर्न मन्त्री बडूको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed