थप १३ जना सङ्क्रमित, ४४ सङ्क्रमण मुक्त
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, १६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना … Continue reading थप १३ जना सङ्क्रमित, ४४ सङ्क्रमण मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed