यात्रुवाहक बसबाट लाखौँ मूल्य बराबरका भाँडाकुँडा नियन्त्रणमा
बारा । बारास्थित पथलैया प्रहरी चौकीले यात्रुवाहक बसबाट अनलाइन बिल नभएको लाखौँ मूल्य बराबरको भाँडाकुँडा नियन्त्रणमा लिएको छ । नियमित प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट काठमाडौँ जाँदै गरेको मे.१.ख.२०८५ न.को बसको डिकीमा लुकाइछिपाई लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । बरामद गरिएको मालसामानको मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ । बरामद गरिएका … Continue reading यात्रुवाहक बसबाट लाखौँ मूल्य बराबरका भाँडाकुँडा नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed