कर्णाली प्रदेश : जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय
कर्णाली । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा रु ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा रु पाँच करोड शेयर लगानी गर्ने … Continue reading कर्णाली प्रदेश : जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed