‘बजारको हल्लाजस्तो अर्थतन्त्र धराशायी भएको छैन’

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धराशायी नभएको बताउनुभएको छ । विद्युतीय व्यवसायी सङ्घको १२ औँ वार्षिक साधारण सभामा मन्त्री झाँक्रीले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको स्पष्ट पार्नुभयो । उहाँले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएकोले त्यसो नगर्न आग्रह गर्नुभयो । सरकारका गम्भीर … Continue reading ‘बजारको हल्लाजस्तो अर्थतन्त्र धराशायी भएको छैन’