कोरोना भाइरस चमेराबाट मान्छेमा सरेको अनुमान
यतिबेला रोग विज्ञहरुले कोरोना भाइरस चमेराबाट मान्छेमा सरको हुनसक्ने बताएका छन्। अमेरिकास्थित इको हेल्थ अलाएन्सका डाक्टर पिटर डासजाक भन्छन्,‘नयाँ कोरोना भाइरसको आनुवंशिक अनुक्रम हेर्दा यसको सम्बन्ध चमेरासँग देखिएको छ।’ ल्यान्सेट मेडिकल जर्नलमा बुधबार प्रकाशित अनुसन्धानमा कोरोना चमेराबाट सरेको बताइएको छ। कोरोना भाइरसको संक्रमण चीनको सबै २३ प्रान्तमा कोरोना फैलिसकेको छ। चीनमा मात्र यस भाइरसको संक्रमणबाट … Continue reading कोरोना भाइरस चमेराबाट मान्छेमा सरेको अनुमान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed