सुनको मूल्य तोलाकै एक लाख नाघ्यो
काठमाडौँ ।सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० कायम भएको छ । … Continue reading सुनको मूल्य तोलाकै एक लाख नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed