ङादीखोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने
लमजुङ । ङादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन । मर्स्याङ्दी गाउँपालिका–६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो । उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो । आयोजनाको … Continue reading ङादीखोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed