कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड
काठमाडौं- पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले रु दुई करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । सोही क्रममा महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको … Continue reading कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed