चेक किर्ते गरी बैंकबाट २० लाख निकाल्ने पक्राउ

प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव ५६ वर्षीय सन्तोष घिमिरेलाई चेक किर्ते गरेको आरोपमा पक्राउ गरी सार्ववजनिक गरेको हो। घिमिरे भोजपुर षडानन्द गाउँपालिका घर भई काठाडौको दक्षिणकाली नगरपालिका वडा नं. … Continue reading चेक किर्ते गरी बैंकबाट २० लाख निकाल्ने पक्राउ