रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीले निर्देशन दिनुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिनुभएको हो । दुई दर्जन भन्दा बढी राजदूत, कार्यवाहक … Continue reading रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न अर्थमन्त्रीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed