कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै

रुकुम(पूर्व)। रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक सुपरिवेक्षकको लागि तालिमको आयोजना गरिएको छ । तालिम रुकुमकोटमा जारी छ । … Continue reading कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै