कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका पल्टु चौधरी आफूले उत्पादन गरेको माछाका भुरा बजारमा बिक्री नहुँदा समस्यामा पर्नुभएको छ । कोरोनाको सङ्क्रमणका कारण ह्याचरीमा उत्पादन भएका भुरा बिक्री नहुँदा उहाँले घाटा व्यहोर्नुभएको हो । प्रतिवर्ष रु २५ लाखदेखि रु ३० लाखसम्मका विभिन्न जातका झण्डै तीन करोड माछाका भुरा बिक्री हुँदै आएका थिए । कोरोनाको सङ्क्रमणपछि भएको बन्दाबन्दीका … Continue reading माछाका भुरा बिक्रीमा कमी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed