‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’
काठमाडौं- राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् । नारी म्यागजिनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताउनुभयो । प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व हेर्न चाहेको बताउनुभयो … Continue reading ‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed