आजबाट उठ्न थाल्यो काठमाडौँको फोहोर

काठमाडौँ- दश दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनः सुरु भएको छ । फोहर व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण केही दिनदेखि फोहर व्यवस्थापनमा समस्या आएको थियो । बाटो मर्मतको काम शुरु भएसँगै स्थानीयको अवरोध हटेको छ। यही चैत १८ गतेदेखि काठमाडौँ … Continue reading आजबाट उठ्न थाल्यो काठमाडौँको फोहोर