एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने
काठमाडौँ ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको … Continue reading एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed