हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल
काठमाडौँ । देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैङ्कका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गर्नुभएको छ । समस्या समाधान नै गर्न नसकिने अवस्थामा नपुगेको भन्दै पूर्वगभर्नरले हाल देखिएको समस्यासमेत शीघ्र समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा राष्ट्र बैङ्कका … Continue reading हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed