फेवा नव वर्ष महोत्सवमा ३० प्रतिशत छुट हुने

कास्की । १७ औं संस्करणको फेवा नव वर्ष महोत्सव बुधवारदेखि आयोजना हुँदै छ । नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटकहरूको सङ्ख्या ह्वातै बढेको छ । होटेलहरूले ग्राहकहरूलाई ३० प्रतिशत छुटको व्यवस्था गरेको पश्चिमाञ्चल होटेल सङ्घले जनाएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित होटेल सङ्घ पोखराको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मङ्गलवार … Continue reading फेवा नव वर्ष महोत्सवमा ३० प्रतिशत छुट हुने