खेलमा भाग लिन नेपाल आएका अस्ट्रेलियाली टेनिस स्टारको मृत्यु

जुनियर टेनिस खेल्न नेपाल आएका अस्ट्रेलियाका एक उदीयमान खेलाडीको मृत्यु भएको छ। बुधबार सातदोबाटोस्थित नेपाल लन टेनिस संघको कोर्टमा अभ्यासका क्रममा १५ वर्षीय केन्ट यामाजाकीको मृत्यु भएको हो। उनी अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ)को छनोट खेल खेल्न नेपाल आएका थिए। अखिल नेपाल टेनिस संघका कोषाध्यक्ष सञ्जय आमात्यले उनको मृत्यु भएको पुष्टि गरे। ‘कोर्टमा ढलेपछि उनलाई सातदोबाटोस्थित … Continue reading खेलमा भाग लिन नेपाल आएका अस्ट्रेलियाली टेनिस स्टारको मृत्यु