धादिङको महेश फाँटमा बन्यो सुविधासम्पन्न बृद्धाश्रम
धादिङ- अब बेसाहार र अपाङ्गता भएका बृद्धा–बृद्धहरुले आफ्नो दैनिक जीवन यापनका लागि कुनै समस्या भोग्नु नपर्ने भएको छ । धादिङको धुनीवेशी नगरपालिकाले त्यस्ता मानिसहरुका लागि राख्न संयुक्त रुपमा बृद्धबृद्धा विश्राम स्थल निर्माणगरेसँगै बृद्धा–बृद्धहरुले यो समस्याबाट मुक्त पाउने भएका हुन । यो बृद्धाश्रममा नगरपालिकाले जाहाँ खाने बस्ने सम्पुर्ण सुविधासहित निःशुल्क रुपमा स्वास्थ्य उपचारको ब्यवस्था समेत मिलाउने … Continue reading धादिङको महेश फाँटमा बन्यो सुविधासम्पन्न बृद्धाश्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed