२४ घण्टामा चार जनामा कोभिड–१९ सङ्क्रमण
काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३४ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट … Continue reading २४ घण्टामा चार जनामा कोभिड–१९ सङ्क्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed