‘याक फेस्टिभल’ (फोटो फिचर)

पाँचथर । नेपालका तीन जिल्लामा मात्र हुने चौँरी महोत्सव ( याक फेस्टिभल)  पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको छ ।  चौँरी महोत्सव नेपालका ३ जिल्ला पाँचथर दोलखा र रसुवामा  मात्र हुने गरेको छ । यो महोत्सव चैत ३० देखि सुरु भएको हो । महोत्सव वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । चौँरीको खोज अनुसन्धान गर्नको लागी अमेरिकाबाट आएकी … Continue reading ‘याक फेस्टिभल’ (फोटो फिचर)