गाउँ गाउँमा रिसोर्ट (तस्बिरसहित)

तनहुँ । सक्रिय पत्रकारितालाई विट मार्दै छापाखाना व्यवसाय गर्दै आइरहेका दीपेन्द्र पौडेल एकाएक बसाइसराइले रित्तिन आटेको जन्मथलो पुगेर टपरी रिसोर्ट सञ्चालनमा कस्सिनु भएको छ । शुक्लागण्डकी बजारमा व्यवसायबाट राम्रै प्रगति गर्नुभएका पौडेलले ग्रामीण पर्यटन प्रवर्द्धन गर्नकै लागि गाउँमा रिसोर्ट सञ्चालनमा ल्याएको बताउनुहुन्छ । शुक्लागण्डकी नगरपालिका– ३ टपरगाउँमा ५० लाख रुपैयाँ लगानी गरेर पुर्ख्यौली थातथलोमा रिसोर्ट … Continue reading गाउँ गाउँमा रिसोर्ट (तस्बिरसहित)