राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पुरस्कार र सम्मान वितरण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रका माध्यमबाट राष्ट्रको योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नु … Continue reading राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान