“स्थानीय तह निर्वाचन-२०७९” मा नेपाली सेना परिचालन सम्बन्धी निर्देशन
काठमाडौं- नेपाली सेनाले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सेनालाई प्राप्त जिम्मेवारीहरु पूरा गर्न मातहतका कमाण्डहरुलाई निर्देशन दिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमाण्डका कमाण्ड सेनापतिहरुलाई विशेष निर्देशन दिनु भएको हो । सेनाले आफ्नो जिम्मेवारी क्षेत्रहरुको … Continue reading “स्थानीय तह निर्वाचन-२०७९” मा नेपाली सेना परिचालन सम्बन्धी निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed