तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच
भक्तपुर, ५ वैशाख (रासस) : साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको गिरी बस्तीका … Continue reading तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed