उवासंघ इनरुवाको त्रैमासिक बुलेटिन प्रकाशन
इनरुवा / उद्योग वाणिज्य संघ इनरुवाले मुखपत्रका रुपमा त्रैमासिक बुलेटिन इनरुवा सन्देश प्रकाशन आरम्भ गरेको छ । उवासंघ इनरुवाले पहिलो पटक प्रकाशन आरम्भ गरेको त्रैमासिक बुलेटिनको आज इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विमोचन गरेका हुन् । मेहताले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बिच बुलेटिनको विमोचन गरेका हुन् । उवासंघको मुखपत्रका रुपमा प्रकाशन थालनी … Continue reading उवासंघ इनरुवाको त्रैमासिक बुलेटिन प्रकाशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed