जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो

महोत्तरी। उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिनुभएको छ । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुरु गर्नुभएका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खानुभएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे (फर्सी, लौका, घिरौँला, … Continue reading जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो