स्थानीय निर्वाचन : देशभर उम्मेदवारी मनोनयन शुरु, प्रमुख दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त

काठमाडौँ- देशभर आज स्थानीय तह निर्वाचन अन्तर्गत उमेद्वारहरुले मनोनयन दर्ता गर्दैछन । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज र भोलि देशका सबै स्थानीय तहमा उमेद्वारले मनोनयन गर्ने कार्यसूची छ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा आज र भोलि दुई दिन स्थानीय तहको निर्वाचनकालागि उम्मेदवारको मनोनय … Continue reading स्थानीय निर्वाचन : देशभर उम्मेदवारी मनोनयन शुरु, प्रमुख दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त